दमक/ नेपाल ईट्टा व्यवसायी संघको केन्द्रिय महाधिबेशनबाट झापा दमकका युवा ब्यवसायी भगवान बस्नेत केन्द्रिय सहकोषाध्यक्षमा निर्वाचित भएकाछन् । लामो समयदेखि इटा उद्योग सञ्चालन गर्दै आएका बस्नेत दमक जेसिजका पुर्व अध्यक्ष पनि हुन् ।
बस्नेतले आफुलाइ यो जिम्मेवारी प्रदान गर्नेहरुप्रति आभार प्रकट गरेकाछन् । उनले आफुलाइ गरेको विश्वास अनुसार काम गर्ने बताए ।










