दमक/स्थानीय सरकारको रुपमा लिइएको दमक नगरपालिका (दमक सरकार)ले दमकमा हुने रथयात्रालाइ मध्यनजर गर्दै बिहिबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । नगर प्रमुख रोमनाथ ओलीले नगर क्षेत्रमा बिदा लागु हुने बताए ।