पुर्ब बाट उदादै गरेको जोडी, २० धेरै बर्ष देखि पुराना अधुनिक पप गित कभर गर्दै अाएको पुर्बको ईलामको महेन्द्र (थुलुङ्ग)राई ३बर्ष अघि ईलामकै दिपा तामाङ (निर्मला) कभर गर्न सुरु गरि एल्बम नै गर्न सफल भए पर्खाई बाट। पर्खाई एल्बम मा अाठ वाट गित रहेको छ २ वाट डोयट गाएका छन। अाज फेरि वसन्त अायो,बसैमा सरर चौरि डुलाउने जस्ता गित धेरै चर्चा आएको छ । भिडीयो अाज फेरिको मात्र रहे पनि नेपाल भित्र र नेपाल बहिरा सम्पुर्ण देशमा नेपाली हरुले मन पराई दिनु भएको छ। पर्खाई नै एल्बमको नाम राख्नुको कारण किन भन्द? धेरै बर्ष कभर गरेको कारण अाफ्नै गित कैले अाउछ दर्शक स्रोताको कैले अाउछ सधै प्रश्न अाउथियो धेरै बर्षको हरेकको पर्खाई थियो। पर्खाई पछि भर्खरै बजार मा " पहिलो सम्बन्ध" अाएको छ। अमेरीका रहदै अाउनु भएको बिरेन लिङदेलको एकल शब्द रहेको छ वाट छ। संगित राईले नै पाँच वाटमा गरेको छ। एउटा अमेरीका कै कुमार दुमीले गर्नु भएको छ। नेपालको चर्चित गायक/गायिकाको स्वरमा रहेको छ।राजेशपयल राई/प्रमोद खरेल/तारा प्रकाश लिम्बू/मेलिना राई स्यम अाफुले पनि स्वर दिएको छ।तीन दर्जन भन्द बडिमा संगित धेरै गित चाडै बजार अाउदै छ। दिपा तामाङ र राईकोले पनि लेखानतै मा रहेछ,कर्क नजर,जिनदगानी यस्तै रहेछ युटुब मार्फत बाहिरा अाएको छ र अब चाडै मेलिना राई स्वार मा प्रेम हो तिम्रो नाटक हो शब्द अनुज राई संगित राईको बताउनु भएको छ।
https://youtu.be/wgl-2IpYm1Eबजार मा " पहिलो सम्बन्ध"
सवाल नेपालसंवाददातामंगलबार, २ माघ २०७३

बजार मा " पहिलो सम्बन्ध"
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
‘लत’ लाग्ने सामग्री परिवर्तन गर्न टिकटकलाई ईयूको निर्देशन

यो पनि पढ्नुहोस् »
मदिराबाट टाढा रहने नायकहरू
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

‘लत’ लाग्ने सामग्री परिवर्तन गर्न टिकटकलाई ईयूको निर्देशन
शनिबार, २५ माघ २०८२
मदिराबाट टाढा रहने नायकहरू
बुधबार, १७ माघ २०८०
झापाकी मेनुकाले रुवाइन इण्डियन आइडलका जर्जलाई र जितिन् ‘गोल्डेन माइक’
सोमबार, २३ असोज २०८०
निजम केशी फिल्म्स् (Nizam KC Films) को तीन लघु चलचित्र संग्रह
शुक्रबार, १६ असार २०८०
गोविन्दाकी श्रीमती सुनिता किन ट्रोल भइन् !
बिहीबार, ४ जेठ २०८०



