प्रहरी उपरीक्षक प्रेम पोखरेल र भरतबाबु ‘जनसेवा श्री’ बाट बिभूषित
सवाल नेपालसंवाददाताबुधबार, १९ भदौ २०७५
विज्ञापन (ADVERTISEMENT)
प्रहरी उपरीक्षक प्रेम पोखरेल र भरतबाबु ‘जनसेवा श्री’ बाट बिभूषित
विज्ञापन (ADVERTISEMENT)
दमक/झापाको लखनपुरस्थित पाथिभरा गणमा गणपती रहदाको हैसियतमा र यहाँ रहदा पुर्याएको योगदानको कदर गर्दै शसस्त्र प्रहरीका एसपी प्रेमराज पोखरेलले सरकारबाट पदवी पाएकाछन् ।
अहिले यहाँबाट सरुवा भएर गएता पनि पहिला नै घोषणा भएको यो पदवी मंगलवार राष्ट्रपति बिद्यादेबी भण्डारीले जनसेवा श्री पदवीबाट उनलाइ बिभूषित गरेकाहुन् । यसैगरी झापा गौरादह घर भएका एसपी भरतबाबु कार्की पनि बिभूषित भएकाछन् ।
विज्ञापन (ADVERTISEMENT)
उनि पनि पाथिभरा गणमा बसेका थिए । सरकारको सिफारीसमा यसरी बिभूषण प्रदान गरिने गर्छ । उक्त समारोहमा दमक नगरपालिकाका कार्यकारी अधिकृत युवराज दाहाल समेत बिभूषित भएका थिए ।
प्रहरी उपरीक्षक प्रेम पोखरेल