अहिलेको ब्यस्तता ?

अहिले भोजपुरि फिल्म मा काम गर्दै छु, अरु कार्यक्रम को लागि अभ्यास गर्दै छु।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

कलाकारहरुको अमेरीका मोह दिनप्रतिदिन भैररहेको छ तपाईको बिचार ?

मलाई छैन म नेपाल मोह राख्ने केटी हुँ।

आफनो होम पोडक्सन बहायेक बाहिरी चलचित्रको अफर नआएकै हो त ?

अहिले त झनबडी बाहिर को फिल्म गर्दै छु।

कलाकारितामा यहा सम्म आईपुग्दा के्रडिट कसलाई दिनुहुन्छ ?

कलाकारिताको मेरो यो लामो समय मा सब को साथ पाको छु टि.भी कार्यक्रम देखी मुभि सम्म तर पछील्लो समयमा राजु गिरी जि को साथ बडीपाको छु, मेरो चर्चा को जतीपनी कुर आउछ राजु गिरीको साथ बाट नै आएको छ र साथ को पनि हो।

नेपालको पहिलो प्रधानमन्त्रीको नाम के होला ?

भिमशेन थापा

तपाईको एउटा सिनेमामा पारिश्रमीक कति हो ?

तोकेर लिन्न, मलाई लाग्छ मेहेनतको दर हुन्न र तिर्न पनि सकिन्न।

मर्निगवक गर्ने बानी कतिको छ ?

जान्छु बिहान ३० मिनट

सगरमाथाको नाम सुन्नु भा होला यसको उचाई ?

८८४८ मिटर

तपाई ले ट्याटु हानुउको खास केही रहस्य ?

रहर हो साथमा नेपालको झन्डा बनाए, राष्ट्रियताको माया मुटु मा साजाए

उमेर ढल्केपनि तपाई सुन्दरता ढल्केको छैन उस्तै हुनुको कारण ?

सदा बिजी हुनु , खुशी हुनु

खान पकाउदा अति अबाश्यक कुरा के होला ?

आगो

चलचित्र क्षेत्रमा नआएको भए के गर्नु हुन्थीयो ?

नर्स बन्थे होला

पहिलो माया को सग र कहाँ ?

मेरो श्रीमान सग

छोरी लाई के बनाउने ?

छोरी को इच्छा हो नि।

तपाईको भाग्यकोर्ने सिनेमा चै कुन हो ?

मिस नेपाल र बिन्दास ३

फिल्म लाईनमा गड फादर कस्लाई भन्नुहुन्छ ?

मेरो मेहनत बाट अगाडि आए, सफल हुन गाह्रो हुँदै गर्द राजु गिरी सर को साथ पाए र सफल भए अज सफल हुनु छ, म गुरु मान्छु राजु सर लाई, आज को सफलता को गड फादर उहानै हो।

नेपाली सिने क्षेत्रमा कोसँग काम गर्ने इच्छा छ ?

जती हुनुहुन्छ सबै सग काम गर्न मन छ, बरु समय पो पुह्ने हो कि हैन।

आफू कतिको राम्री छु जस्तो लाग्छ ?

राम्री छु, जे होस् झट्ट हेर्दा छि भन्दैनन।

देशमा अहिले सभामुख को छन ?

ओन्सरी घरती मगर

सेक्स के होला?

सेक्स जीवन चल्ने आधार हो, जीवनमा  नभै नहुने शक्ती।

Image result for suvechchha thapa