दमक/झापाको दमकस्थित द एभरेष्ट सहकारी संस्थाको अध्यक्षमा पुन दीपक खरेल निर्वाचित भएकाछन् । आज भएको साधरणसभाले अध्यक्षमा पुन उनलाइ निर्वाचित गरेको हो ।

यसैगरी उपाध्यक्षमा रोशन गौतम, सचिबमा ज्ञाननाथ पौड्या ज्ञानु, कोषाध्यक्ष एमजी श्रेष्ठ र सदस्यहरुमा ताराप्रसाद अधिकारी, तुलसिराम तिम्सिना, इन्दिरा भट्टराइ निर्वाचित भएकाछन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यसैगरी लेखा समिति संयोजक राजकुमार न्यौपाने र सदस्यहरु रबिन न्यौपाने, जमुना खरेल निर्वाचित भएकाछन् । सातौ बार्षिक साधरणसभा नयाँ नेतृत्व चयन गर्दै सकिएको छ ।