काठमाडौं : सरकारले निजामती सेवा दिवसको अवसरमा उत्कृष्ट काम गर्ने ४० जना कर्मचारीलाई पुरस्कृत गरेको छ । सरकारले १० जनालाई १ लाखको उत्कृष्ट निजामती सेवा पुरस्कार र ३० जनालाई ५० हजारको निजामती सेवा पुरस्कार प्रदान गरेको हो ।

शुक्रबार पुरस्कृत हुनेको घोषणा गरिएको हो । २ लाखको सर्वोत्कृष्ट पुरस्कार भने सरकारले घोषणा गर्न सकेन ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यी हुन् पुरस्कृत कर्मचारी