मेष राशि

गरेका काम असफल होलान् । पठनपाठनमा आलस्यता उत्पन्न होला । छोराछोरीबाट असहयोग रहला । मनमा अशान्ति बढ्ला । गरेका काममा बढी खर्च होला ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

वृष राशि

घर घरायसी समस्यामा फस्नुपर्ला । धननाश होला । स्वास्थ्यमा बाधा पर्ला । मित्रजनबाट धोका होला । आर्थिक हानी होला ।

मिथुन राशि

गरेका काम सफल होलान् । धन आम्दानी होला । मानसम्मान बढ्ला । मन हर्षित रहला ।

कर्कट राशि

मानसम्मानमा हानी होला । छट्पटी तथा बेचैनी बढ्ला । रिसराग बढ्ला । स्वजनबाट असहयोग होला । अनावश्यक दुःख होला ।

सिंह राशि

भाग्यले साथ देला । मानसम्मान सत्कारमा बृद्धि होला । स्वादिष्ट भोजन प्राप्त होला । मनमा उत्साह बढ्ला । दिन शुभ रहला ।

कन्या राशि

अन्न तथा द्रव्य लाभ होला । स्वादिष्ट भोजन प्राप्त होला । मित्रजनको साथसहयोग रहला । समयले साथ देला ।

तुला राशि

विशिष्ट व्यक्ति सेवा गर्ने मौका मिल्ला । भोजन तथा विलासिताका वस्तुहरु प्राप्त होलान् । व्यापार व्यवसायमा लाभ होला । धान मालवस्तु प्राप्त होला ।

बृश्चिक राशि

विशिष्ट व्यक्तिले सहयोग गरिदेलान । मान सम्मान तथा सत्कार प्राप्त होला । सोचेका काम सफल होलान् । मनमा उत्साह बढ्ला ।

धनु राशि

राज्यपक्षबाट डर होला । धनहानि होला । स्वजनबाट धाका होला । गरेका काम असफल बन्लान् ।

मकर राशि

आर्थिक संकटसँग जानुपर्ला । रोगले सताउला । अपच तथा अरुचिका समस्याले सताउलान् । मान नाश होला । दिक्दारीले सताउला ।

कुम्भ राशि

सुखः सहयोग मिल्ला । व्यापार व्यवसायबाट लाभ होला । यात्रामा सुख प्राप्त होला । स्वादिष्ट भोजन प्राप्त होला । दिन शुभ रहला । नसोचेका काम सफल होलान् ।

मीन राशि

विरोधीहरुले पनि साथ देलान् । धन आगमनका नयाँबाट भेटिएलान् । मन सम्मानमा वृद्धि होला । सत्कार प्राप्त होला । घरपरिवारबाट सन्तोष प्राप्त होला ।