काठमाडौं – गोरखाबाट काठमाडौं आउँदै गरेको अल्टिच्युड एअरको हेलिकप्टर सम्पर्कविहीन छ ।

बिहान ८ बजेर १८ मिनेटमा ल्याण्ड हुनुपर्ने त्यो हेलिकप्टर अहिलेसम्म ल्याण्ड नभएको त्रिभुवन विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार गोरखाको सामागाउँबाट उडेको केही मिनेटमै हेलिकप्टर सम्पर्कविहीन भएको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

हेलिकप्टरमा कति यात्रु थिए भन्नेबारे केही जानकारी आएको छैन ।