पोखराको बेगनास तालमा डुंगा दुर्घटना भएको छ । नौ जना सवार दुर्घटना हुँदा पाँच जना बेपत्ता भएको बताइएको छ ।

शनिबार दिउँसो ९ जना सवार डुंगा पल्टिएर दुर्घटना भएको प्रहरीले जनाएको छ । दर्घटनापछि चार जनालाई उद्धार गरिएको छ । तर डुंगामा सवार अरु पाँच जना भने बेपत्ता भएको बताइएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

बेपत्ताहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ । एभरेस्ट दैनिक बाट