भारत भ्रमणमा रहेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँग भेटवाताए गरेका छन् । प्रचण्डले शनिबार स्वराजसँग भेटवार्ता गरेका हुन् ।

भारत भ्रमणमा पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्ड र विदेशमन्त्रीको भेटवार्ता भएको तर के विषयमा छलफल भएका भन्नेबारे भने जानकारी आएको छैन ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड