कास्की । पोखराको बेगनासतालमा डुंगा दुर्घटनामा परि बेपत्ता ६ जनाको शब फेला फरेको छ ।

१७ वर्षीय मनिष कँडेल, ४ वर्षको रञ्जित गैरे, ५ वर्षीय प्राचीन पौडेल, ६ वर्षीय शंकर खनाल, ८ वर्षीय शिव खनाल र ३२ वर्षीय रवी खनाल रहेका छन् । ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यस अघि शनिबार उद्दारपछि उपचारको लागि अस्पताल पुर्याइएकी तनहुँकी ३२ वर्षीय जमुना कडेंल र नवलपरासीकी ५१ वर्षीय

कृष्णकुमारी कडेंल बजगाईको मृत्यु भएको थियो भने २ जनाकाे जिवितै उद्दार गरिएकाे छ । मृत्तककाे शव पोष्टमार्टमको लागि पश्मिान्चल अस्पतालमा लगिएको छ ।