#FloodAlert

ईलामको बर्फल्याङ वर्षामापन केन्द्रले पछिल्लो २४ घण्टामा १४२ मिमि वर्षा मापन गरेको छ। बिरिङ र आसपासका खोलानालामा सतर्कता अपनाऔं। सो क्षेत्रमा वर्षा निरन्तर परिरहेको छ। यसबाहेक प्रदेश १ र २ को तराइ-चुरेको क्षेत्रमा समेत वर्षा निरन्तर छ। स-साना खोलानाला देखि सतर्क रहौं।