झापा । नेपाल राहत शिक्षक केन्द्रिय समितिले भदौ २६, २७ र २८ गते देशभर शैक्षिक हडतालको आवहन गरेको छ । समितिले तीन दिन सम्पूर्ण शैक्षिक संघसंस्था बन्द गरी राहत शिक्षकको मागलाई सम्बोधन गराउन सहयोग पुर्याइदिन विज्ञप्ति मार्फत अपिल गरेका छन् । राज्यले शिक्षक/शिक्षक बीच गरेको विभेद अन्त्यका लागि दबाब दिन बन्दको आवहन गरिएको विज्ञप्तिमा उल्लेख छ । हेर्नुहोस विज्ञप्तिमा

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड