#बाढी_बुलेटिन_२८भाद्र
आज दिनमा प्रदेश १,२ र ३ को तराई तथा पहाडी क्षेत्रका स-साना खोलानालामा आकस्मिक बहाब प्रबाह हुन सक्छ आजराती गण्डकी प्रदेश, प्रदेश-५, कर्णाली प्रदेश र प्रदेश-७ को तराई तथा पहाडी क्षेत्रका स-साना खोलानाला आसपास सतर्कता जरुरी छ। ठुला नदीहरुमा खतरा हुने देखिदैन।











