दमक/झापाको दमकको मुख्य चोक आकाशे पुल नजिक एक मोटरसाइकल कक्पनीले बाटो ढाकेर मेला लगाएको छ । पुर्व पश्चिम राजमार्गमा नै यसरी बाटो ढाकेर मेला लगाउदा समेत स्थानीय सरकार, प्रशासन र ट्राफिक प्रहरी रमिते भएको छ ।