दमक/झापाको दमक ३ मा एकबिहानै हात्ती प्रवेस गरेपछि स्थानीयहरु आतकीत भएकाछन् । वडाध्यक्ष नबिन बरालका अनुसार स्थानीय हम्सेदुम्से सामुदायिक बनको जंगल क्षेत्रबाट हात्ती मानवबस्तिमा पस्ने खतरा रहेको छ ।
अहिले पनि आफुहरु हात्ती रुघेर गाँउपस्न नदिनका लागि बसेको उनले बताए । केहि दिनयता निरन्तर यस क्षेत्रमा हात्तीको आंतक रहेको छ ।
हेर्नुहोस् भिडियो
हेर्नुहोस् भिडियो










