धर्म गुरु भनिएका रामबहादुर बम्जनमाथि बलात्कारको संघिन आरोप लागेको छ । बाराको जंगलमा तपस्या बसेर चर्चामा आएका बम्जनमाथि एक किशोरी माथि बलात्कार गरेको आरोप लागेको हो ।

१८ वर्षीया एक युवतीले आफूलाई धर्मगुरु बम्जनले पटक-पटक बलात्कार गरेको बताएकी हुन् । ती पिडीत भनिएकी किशोरीले २ वर्ष पहिले आफूलाई बम्जनले पटकपटक बलात्कार गरेको बताइन् । उनले भनिन् -‘रामबहादुर बम्जनले २०७३ साउन २० गते बलात्कार गरेका हुन् ।’

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

पिडीत भएर तपाइहरु माझ आएी हुँ । आफुले प्रहरी कहाँ उजुरी गर्न नसकेको उनले बताइन् । घटना बाहीर ल्याउँदा धम्की आउने डरले आफु सहेर बसीरहेको उनको भनाई छ । नेपाल समाचारपत्रमा खबर छ ।