नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नेपालीका लागि न्युनतम प्रति घण्टा, दैनिक र मासिक ज्याला सार्वजनिक गरेको छ । यो ज्याला दर यही श्रावण १ गते २०७५ बाट लागु भएको हो । यो सूचना मन्त्रालयले २०७५/०४/३१ गतेको राजपत्रमा प्रकाशित गरेको थियो ।

अब चिया बगान बाहेकका श्रमिकले न्युनतम मासिक १३,४५०, दैनिक ५१७ रुपैया र प्रति घण्टा ६९ रुपैया प्राप्त गर्नेछन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

हेरौ मन्त्रालयले जारि गरेको प्रेस विज्ञप्ति जस्ताको त्यस्तै :