दमक/भोली संबिधान दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ । संबिधान दिवस मनाउनका लागि सरकारले भब्य तयारी गरेको छ ।

केन्द्र सरकार, प्रदेश सरकार र स्थानीय सरकारले समेत संबिधान दिवसको सन्दर्भमा बिभिन्न कार्यक्रमहरु राखेकाछन् । दमकमा गणतन्त्र चोकमा साँझमा दीपवली कार्यक्रम रहेको दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले बताए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यस्ताछन् यो बर्षका बिदाहरु