नेकपा भित्रका प्रभावशाली युवा नेताका रुपमा देखिएको स्थायी समिती सदस्य योगेश भट्टराई संसदिय सुनुवाई समितीको सभापती हुने अपेक्षा गरेका थिए । सर्वोच्चका प्रधानन्याधिस दिपकराज जाशीलाई संसदिय सुनुवाई मुख्य भुमिका खेलेका थिए ।
भट्टराईलाई केपी ओलीले प्रतिनिधि सभाको निर्वाचनका चुनावी सभामा ताप्लेजुङ पुगेर भावी मन्त्रीको घोषणा गरेका थिए तर मन्त्री मण्डल तयार पर्दा भट्टराई अटाएन्न ।
पछिल्लो समय केपी ओली सरकारको सर्वत्र आलोचना भई रहदा पनी खुल्ला रुपमा सरकारको वचाउ गर्दै अएका भट्टराईलाई पार्टीले सुनुवाई समितीको सभापती बनाउनेमा नेकपाका कार्यकर्ताहरु ढुक्क थिए ।
अहिले संसदीय सुनुवाइ समितिको सभापतिमा भट्टराइ नभएर अर्कैको नाम आएपछि उनि सभापति नबन्ने जनाउन थालिएको छ । संसदीय सुनुवाई बिशेष समितिको सभापतिमा लक्ष्मणलाल कर्णको नाम चर्चामा छ ।










