दमक/संबिधान दिवसको अवसरमा झापा जिल्लाकी दुइजना अगुवा महिलाहरु राष्ट्रपति बिद्यादेबी भण्डारीबाट बिभूषित भएकाछन् । प्रवल जनसेवा श्री चतुर्थीबाट दमक नगर कार्यापालिका सदस्य समेत रहेकी ढाका ब्यवसायी निरमाया पुलामी बिभुषित बनेकी हुन् ।
यसैगरी गौरादहस्थित महारानीझोडामा रहेको नेपालकै नमुना एकीकृत सहकारी खेतीको अवधारणा ल्याएर कार्यन्वयन गर्ने साना किसान सहकरी संस्थाकी अध्यक्ष मीन ढकाल पनि बिभूषित भएकीछन् ।










