४ असोज, काठमाडौं । सुनसरीको भुताहामा गोली चलेको छ । भारतबाट आएको ४ जना व्यक्तिको समूहले स्थानीय एक विद्यालयका प्रधानाध्यापकमाथि गोली प्रहार गरेको हो ।
जिल्ला प्रहरी कार्यालय, सुनसरीका प्रमुख राजन अधिकारीले उनीमाथि गोली लागेको पुष्टि गरे ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।