अछाम, असोज ४ ।

अछामको साँफेबगरमा प्रहरीले लाठीचार्ज र हवाई फायर गरेको छ । यातायात व्यवसायीहरुले आयोजना गरेको आन्दोलनलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

प्रहरीकाे लाठीचार्जबाट थुप्रै आन्दोलनकारी घाइते भएका छन् । घटनाबारे थप विवरण आउन बाँकी छ ।

सार्वजनिक यातायात व्यावसायीले सवारी ऐनको विरोध गर्दै तीन दिनदेखि राजधानी बाहिर यायात ठप्प पारेका छन् । एभरेस्ट दैनिक बाट