प्रहरीले गए राति ठमेलबाट २३ जना किशोरीलाई नियन्त्रणमा लिएको छ।

महानगरीय प्रहरी प्रहरी वृत दरबारमार्गको टोलीले गएराति ठमेलको ओनेक्स डान्स क्लबबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

प्रहरीले क्लबका सञ्चालक ३४ वर्षीय सत्यमान दोङलाई समेत नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ। सेतो पाटी बाट