काठमाडौं, ७ असोज । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी फेरि नेपाल भ्रमणमा आउने भएका छन् ।

आगामी नोभेम्बरको अन्तिम साता मोदीले नेपाल भ्रमणको तयारी गरेका एसियन न्युज इन्टरनेशनलले जनाएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

नोभेम्बरको २८ र २९ मा मोदीको भ्रमण तय भएको भएपनि यो मितिमा पूर्ण निश्चित भने नभएको जनाइएको छ ।

उनको कार्यकालको यो पॉचौं नेपाल भ्रमण हुनेछ ।