काठमाडौँ- नेपालीको महानचाड वडादशैंको चहल-पहल बिस्तारै शुरु भएको छ। वडादशैंको टीका कात्तिक २ गरे परेको छ।नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार यस पाली टीकाको उत्तम साइत बिहान ९ बजेर ५१ मिनेटमा हुने जनाएको छ।

समितिका अनुसार फुलपाती भित्र्याउने साइत असोज ३० गते बिहान ९ बजेर २१ मिनेटमा उत्तम रहेको छ। घटस्थापना असोज २४ गते परेको छ भने घटस्थापनाको शुभ साइत बिहान ७ बजेर १५ मिनेटमा रहेको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

साथै कार्तिक ७ गते कोजाग्रत पुर्णिमाको दिन जुनसुकै बेला जमरा सेलाउन सकिने नेपाल पञ्चाङ्ग निर्णायक समितिले बताएको छ।