सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले १६ जना कर्मचारी मागेको छ ।
बैंकले भैरहवा र विरगंजका लागि दुईजना क्षेत्रीय प्रबन्धक मागेको छ ।
त्यस्तै, बुटवलका लागि एकजना शाखा प्रबन्धक मागेको छ । काठमाडौँ उपत्यकाभित्र र बाहिरका विभिन्न शाखाहरुका लागि अरु ६ जना शाखा प्रबन्धक पनि मागिएको छ ।
यसबाहेक, ७ जना लिगल अफिसर मागिएको छ ।
बाँकी विवरण तलको तालिकामा हेर्नुहोस्–











