दमक /अन्तराष्ट्रिय झापाली समाजको दोस्रो क्षेत्रीय भेलामा सहभागि हुन प्रदेश नं. १ का आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्की दक्षिण कोरिया पुगेकाछन् ।

उनीसंगै झापाका नेता राजेन्द्र लिङदेन र विश्वप्रकाश शर्मा पनि संगै रहेकाछन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यहाँ रहेका नेपालीहरुले झापामा थुप्रै राम्रा कामहरु गरेकाछन् । भेलामा पनि यो बिषयमा समेत छलफल हुने बताइएको छ ।

दुइदिनसम्म चल्ने भेलामा प्रमोद खरेल, राजा राजेन्द्र लगायतका कलाकारहरु पनि त्यहाँ पुगेको बताईएको छ ।