दमक/झापाको दमकमा युवाहरुको पहल निर्माण गरेर अन्तिम चरणमा पुर्याईएको हाम्रो बालआश्रमको सहयोगार्थ हुने साँगितिक कार्यक्रमको तयारी पुरा भएको बताईएको छ ।

आज अपरान्हदेखि सरस्वती माबिको खेलमैदानमा कन्दरा ब्याडको बिशेष प्रस्तुती रहनेछ । दमक २ खरेखरेमा बालश्रमको भवन तथा आवश्यकीय ब्वस्थापन कार्य अन्तिम चरणमा पुगेको यसको अगुवाइ गरिरहेका साजन श्रेष्ठ बताउछन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड