दमक/राजनीतिसंगै ब्यवसायीक क्षेत्रमा सफल बन्दै गएका युवा ब्यवसायी राजु न्यौपानेले शनिबारदेखि डावर नेपालको लिचि जुस पनि बिक्री शुरु गरेकाछन् । मा शक्ति सप्लायर्स मार्फत पेप्सिको थोक बिक्रेता रहेका उनले डाबर नेपालको लिचि जुसको पनि बिक्री शुरु गरेकाहुन् ।

दमकमा ब्यवसायीक क्षेत्रमा जम्न थालेका न्यौपानले पाइनेपल जुस, अमुलको बदाम जुस पनि बिक्री शुरु गरेकाछन् । उनले नाम चलेका ब्राण्डहरुको थोक बिक्रि गर्न थालेकाहुन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

इरा वाइनपनि बजारमा

यसैबीच न्यौपानले बजारमा इरा वाइन समेत बिक्री गरिरहेकाछन् । न्यौपानेका अनुसार अग्र्यानिक वाइन भएकाले बजार राम्रो रहेको छ ।