हजुरहरूको अपार माया र सहयोगले म Nepal idol season 2 को Top 11 मा पुग्न सफल भएको छु I यो सहयोगकोलागि यहाहरू सबैलाई मेरो हार्दिक कृतज्ञता टकराउन चाहन्छु | साथै सबै सम्मानीय Judges हरूलाई मलाई लगातार रुपले गर्नु भएको guidance को लागि मुरी मुरी धन्यवाद भन्न चाहन्छु I अर्को round मा यो भन्दापनि राम्रो प्रस्तुति लिएर आउने अटोठका साथ मलाई यसरिनै माया गरिदिनुस भनेर सादर अनुरोध गर्न चाहन्छु |
हजुरहरूको हरेक सानो सहयोग मेरोलागि अत्यन्त महत्वपूर्ण छ |
THANK YOU AND LOVE YOU ALL
💞
💞
🙏
🙏











