असोज १७, २०७५

काठमाडौं– दशैंको मुखमा चौतर्फी महंगी बढेको छ । आजको नयाँ पत्रिका दैनिकले चिनीदेखि तरकारीसम्ममा आच्काली महंगी बढेको खबर छापेको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

–चिनीको भाउ १५ दिनमै १५ रुपैयाँ बढ्यो

– खानेतेलको मूल्य लिटरमा ४५ रुपैयाँसम्म बढ्यो

–आलु नै धानीको रु २०० सम्म

–मासको दाल प्रतिकिलो रु २० रुपैयाँसम्म बढ्यो

–आँटाको भाउ पनि प्रतिकिलो रु ५ बढ्यो

–दूध–दही प्रतिलिटर रु १५ रुपैयाँ बढ्यो

–तरकारीको भाउ अत्याधिक बढ्यो, अझैं बढे

–इन्धनको भाउ पनि बढेको बढ्यै