नेपालगञ्ज विमानस्थलमा यति लाईन्सको विमानमा स्याल ठोक्किएको छ । काठमाण्डौँ बाट नेपालगञ्जको लागि उडेको यति एयरलाईन्सको विमान अवतरणको क्रममा स्याल ठोक्किएको हो । विमानमा स्याल ठोक्किए पनि खासै ठुलो क्षति भने भएको छैन् भने सबै यात्रुहरु सकुसल रहेका छन् ।











