दमक/झापा दमक नगरपालिकामा नेकपाको स्थानीय तहमा पार्टीको संगठन तथा जिम्मेवारीको बिषयमा सहजीकरण गर्नका लागि ८ जनाको सहजीकरण समिति बनेको छ ।
समितिमा लोकबहादुर अधिकारी, राजेन्द्र दाहाल, बोधराज घिमिरे, इन्द्र गुरुग, रेवतराज पुरी, दुर्गा चौलागाइ, बेदु गौतम र शंकर बस्नेत रहेकाछन् । यसलाइ स्थानीय तह सहजीकरण संयन्त्र भनिएको छ ।











