दमक/दमकमा दुइवटा मिनीमेलाका लागि स्थानीय सरकारले सिफारीस र जिल्ला प्रशासन कार्यालय झापाले अनुमति दिएपछि यसको चर्को बिरोध भएको छ ।
मेलामा अबैघ खेलतमासा तथा ढाइस हुने गरेको भन्दै यसको चौतर्फी बिरोध भएको हो । मेलामा हुने अबैध खेलहरुले कयौको घरबार नै गुम्ने भन्दै यसमा सचेत हुनु पर्ने बताइएको छ ।











