काठमाडौं । सरकारले १७ असोजमा भष्ट्राचार नगर्ने कसम खान सबै कर्मचारीलाई निर्देशन दियो । सबैले कार्यालय प्रवेश गर्नुअघि शपथ पनि खाए । तर, घुस लिन छाडेनन् ।, आजको अन्नपूर्ण पोस्टमा समाचार छ ।
प्रधानमन्त्री कार्यालयले परिपत्र गरेको एक सता नबित्दै १६ कर्मचारी कार्यलय समयमै घुस लिँदालिँदै पक्राउ परे । १९ जना बिरुद्ध भष्ट्राचार मुद्धा दायर गर्यो ।










