दमक/युट्युवबाट चर्चित र भाइरल बनेका दमकका अशोक दर्जीको घरमा बबण्डर भएपछि यस्तो उजुरीबालगायक अशोक दर्जीका बुबा पुर्ण दर्जीले मादकपदार्थ सेवन गरेर गाँउमा अप्ठेरो अवस्था परेको भन्दै वडा कार्यालयमा उजुरी परेको छ । उजुरी स्थानीय टोल बिकास संस्थाले हालेको पाईएको हो ।

कञ्चनजंघा टोल बिकास संस्थाले वडा नं. २ मा उजुरी हालेपछि यसले बहस निम्त्याएको छ । स्थानीयलाइ दर्जीले गोप्य अंगहरु समेत देखाएको उजुरी भनिएको छ । दिनहु मादक पदार्थ सेवन गरेर गाँउमा नै असहज अवस्था आएकाले उजुरी गर्नु परेकाके स्थानीयको भनाइ छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड