दमक÷झापाको दमकका चलचित्र ब्यवसायि चैतन्य बराल नेपाल चलचित्र संघको पूर्वाञ्चल सभापतिमा चुनिएकाछन । पाथिभरा चलचित्र मन्दिर दमकका प्रबन्धक रहनु भएका बराल लामो समयदेखि चलचित्रको क्षेत्रमा लागि परेका ब्याक्ति हुन् । पूर्वमा बराललाई स्वच्छ छबि भएका र मिलनसार चलचित्र ब्यवायिको रुपमा लिइन्छ । हेटौडामा भएको चलचित्र ब्यवसायिहरुको भेलाले उनि पूर्वाञ्चलको सभापतिमा चयन भएको जनाईएको छ । बरालले आफू निरन्तर यसै क्षेत्रमा लागि परेको जनाउदै यस जिम्मेवारीले यसमा अझ शशक्त रुपमा लाग्न प्रेरणा मिल्ने बताए । बरालले काँधमा थप चुनौती थपिएको जनाउदै यस चुनौतीलाई अवसरको रुपमा लिएर काम गर्ने प्रतिबद्धता पनि जनाएकाछन् । बरालालाई हाम्रो सवाल नेपालको तर्फबाट हार्दिक बधाइ सहित शुभकामना ।
चलचित्र संघको पूर्वाञ्चल सभापतिमा बराल
सवाल नेपालसंवाददाताबुधबार, १० माघ २०७३

चलचित्र संघको पूर्वाञ्चल सभापतिमा बराल
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
‘लत’ लाग्ने सामग्री परिवर्तन गर्न टिकटकलाई ईयूको निर्देशन

यो पनि पढ्नुहोस् »
मदिराबाट टाढा रहने नायकहरू
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

‘लत’ लाग्ने सामग्री परिवर्तन गर्न टिकटकलाई ईयूको निर्देशन
शनिबार, २५ माघ २०८२
मदिराबाट टाढा रहने नायकहरू
बुधबार, १७ माघ २०८०
झापाकी मेनुकाले रुवाइन इण्डियन आइडलका जर्जलाई र जितिन् ‘गोल्डेन माइक’
सोमबार, २३ असोज २०८०
निजम केशी फिल्म्स् (Nizam KC Films) को तीन लघु चलचित्र संग्रह
शुक्रबार, १६ असार २०८०
गोविन्दाकी श्रीमती सुनिता किन ट्रोल भइन् !
बिहीबार, ४ जेठ २०८०



