काठमाडौं, ३० असोज । रामेछापमा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने २९ जनाको अवस्था चिन्ताजनक छ।
जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार खाडादेवी ३ भिरपानी सार्किपधेरोमा बा३ख ४६७५ नम्बरको बस उकालोमा ब्याक गर्ने क्रममा दुर्घटना भएको हो। घाइतेलाई उपचारका लागि स्थानीय अस्पताल लगिएको छ।
बसमा करिब ५० जना सवार रहेका थिए। दैनिक नेपाल बाट










