तपाईहरुले आजसम्म विभिन्न शास्त्रहरुबाट कुन समयमा के गर्दा राम्रो र के गर्दा नराम्रो हुन्छ त्यसबारेमा त थाहा पाउनु भएकै छ ।

जसकारण हाम्रो जीवनमा कुनैपनि प्रकारको कुप्रभाव नपरोस् । र हामीलाई कुनैपनि प्रकारको झन्झटको सामना गर्न नपरोस् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

तर तपाईले कहिल्यै सुन्नु भएको छ, राती १२ बजेपछि सेक्स गर्नु हुदैन भनेर सुन्नु भएको छैन भने आउनु होस् आज हामी यसबारेमा तपाई जानकारी दिने छौं किन राती १२ बजेपछि सेक्स गर्नु हुदैन भनेर ।

शास्त्रहरुमा प्रत्येक कामका लागि समय निर्धारण गरिएको छ । शास्त्रका अनुसार रात १२ बजेपछि अर्को दिन शुरु हुन्छ । अर्थात राती १२ बजेपछि ब्रह्मबेलाभन्दा ठीक पहिलाको समय शुरु हुन्छ । यो समयमा मानिसहरुको मानसिक तथा आध्यात्मिक शक्ति जागृत हुन्छ । त्यसैले मध्यरातीको एकप्रहरपछि ब्रहम मुहूर्त शुरु हुन्छ ।

यो समयमा मानिसले अध्ययन, मनन, ध्यान तथा भगवानको पूजा–पाठ जस्ता कार्य गर्नु पर्छ। शुभ समयमा कुनै नयाा योजना बनाउनु निकै राम्रो मानिन्छ ।

तर यो समयमा भुलेर पनि शारीरिक सम्बन्ध राख्नु हुँदैन । यदि त्यस्तो गरेमा पुरुषत्व नास हुनका साथ–साथै मानिसको दुर्गती शुरु हुने बताइन्छ ।

शास्त्रमा यी कुराहरुको पुष्टी गरिएको छ कि शारीरिक सम्बन्ध राख्न वा सेक्स गर्नका लागि ब्रह्म मुहूर्त प्रहरभन्दा ठीक अगाडि अर्थात् विहान ३ बजेभन्दा अगाडिको समय सबैभन्दा उपयुक्त हुन्छ ।

तर यो भन्दापछि यदि तपाईले सेक्स गर्नु भयो भने शास्त्रमा त्यसलाई नराम्रो मानिन्छ । जहाँ जे भनिएको भएपनि विज्ञानले पनि यो पुष्टी गरेको छ कि बिहान करीब पौने १ बजेपछि मानिसको दिमाग एकदैम सार्प वा चुस्त हुन्छ ।

सो समयमा मानव शरीरमा उत्पादन हुने हार्मोनका कारण स्मरणशक्ति उच्च रहन्छ । सो समयमा अध्ययन गर्दा अतिउपयुक्त हुन्छ ।