काठमाडौं । कल्याणकारी योजना निर्देशनालय, जंङ्गी अड्डाले विभिन्न पदमा दर्खास्त आह्वान गरिएको छ ।
नेपाली सेना स्वास्थ्य बिज्ञान संस्थान अन्तरगत कलेज अफ मेडिकल पोलिटेक्निक र चिकित्सा शास्त्र महाविद्यालय, भण्डारखाल, स्वास्थ्य सेवा व्यवस्थापन महाशाखा, छाउनी तथा सैनिक आवासीय महाविद्यालय, चितवनका लागि दर्खास्त आह्वान गरेको हो ।
हेर्नुहोस् सूचना
http://sawaalnepal.com/wp-content/uploads/2018/10/जंङ्गी-अड्डा_prasashan.com_-693x1024.jpg










