काठमाडौ ।जब एउटा केटी र केटो विवाह बन्धनमा बाधिन्छन ,उनीहरुलाइ एउटै रथको दुइ पाग्राको नाम लिइन्छ ।तर समय त हो कहिलेकाही केही केही कुरामा हल्का कुराहरु मिल्दैनन,तर यो समय कोही नराम्रो कुरालाइ छोडेर राम्रा तिर लाग्छन भने कोही आफनो जीवनसाथी छोडने ,आत्माहत्या गर्ने तथा अर्काको कुरामा लाग्ने हुन्छन तर हाम्रो हिन्दु परम्परा अनुसार ,एकअर्कालाई जीवनभर साथ दिने कसम खांदै अग्नि घुमेर बैबाहिक सम्बन्धमा बाँधिएका हुन्छन । जीवनभर सुखी रहने या दुखी हुन्छन भन्ने बारे उनीहरुकै व्यबहारमा भर पर्ने गर्छ । यसैकारण आज हामी तपाइलाइ पुरुष र महिला बिच के कुराले प्रभाव पार्छ भन्ने कुरा गर्न गइरहेका छौ ।कस्ता महिलाहरुसगँको तपाइको सम्बन्ध बिग्रन्छ भने कुराको बारेमा चर्चा तल हेरौ ।

पहिलो कुरो त आफ्ना माइती को बढी बखान गर्ने र आफ्ना घरका सासु ससुरालाई आधार सत्कार मा कुनै चासो नदेखाउने महिलाहरु बढि नराम्रा रहेका हुन्छन ।त्यसैगरी आफ्ना पतिसँग सुख को समयमा मिठो बोल्ने तर दुखको समयमा आफ्ना कुरा बदल्ने र नराम्रो व्यबहार देखाउने महिलाहरु झनै दुष्ट रहेका हुन्छन ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

त्यसैगरी कुनै पनि कार्य गर्दा सानो कुराहरुमा ठुलो झगडाको अवस्था सिर्जना गर्न खोज्छे भने त्यो पत्नीको विचार खराब रहेको बुझेपछि त्यस्ताको सङ्गगत नगर्नु नै राम्रो हुन्छ ।त्यसैगरी घरमा कुनै काम गर्न अगाडी नबढ्ने र रानी जस्तो भएर जीवन बिताउने सपना देख्ने गरेका महिलाहरुले घरै विग्राने गरेका छन ।त्यस्तै आफ्ना पतीलाइ कुनै आदर गर्न नरुचाउने र पतिसंग कुनै कुरामा प्रतिस्पर्दा गर्न तयार हुने महिलाहरुले घरपरिवार राम्रो नहुने भएको हो ।