आलोक यादव / कार्तिक १० गते ,२०७५ साल। जिल्ला प्रहरी कार्यालय सिराहाको सभा हलमा प्रमुख जिल्ल अधिकारी श्री रुद्र प्रसाद पण्डित ज्यू, जिल्ला प्रहरी कार्यालय प्रमुख प्र.उ. जीवन कुमार श्रेष्ठ ज्यू, नगरपालिका तथा गाउँपालिकाका प्रमुख उप-प्रमुख ज्यूहरु, स्थानीय भद्र भलादमी, सामुदायिक सेवा केन्द्रका प्रतिनिधि र स्थानीय सञ्चार कर्मी समेतको उपस्थितिमा समुदाय- प्रहरी समझदारी अवधारणको प्रस्तुतीकरण तथा जिल्ला प्रहरी कार्यालय सिराहा र नगरपालिका, गाउँपालिका बिच समझदारीपत्र (Memorandum Of Understanding) मा हस्ताक्षर कार्यक्रम सम्पन्न भएको छ ।

उक्त कार्यक्रमका केही झलकहरु ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड