प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषदको बैठक सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएपछि मन्त्रिपरिषद बैठक बस्न सकेको थिएन । प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार आएपछि आज बैठक बोलाईएको हो ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।