आलोक यादव । प्रकाशित मिति : २०७५ ,आइतबार ,कार्तिक ११ गते। समयमा जिल्ला सिराहा सिराहा नगरपालिका वडा नं. ७ स्थित नेपाल रेडक्रस सोसाइटी सिराहाको प्राङगनमा जिल्ला प्रहरी कार्यालय सिराहाको आयोजनामा समुदाय प्रहरीको साझेदारी समुद्घाटन कार्यक्रम जिल्ला समान्वय समिति सिराहाका प्रमुख श्री राम चन्द्र ठाकुर ज्यू, प्रमुख जिल्ला अधिकारी श्री रुद्र प्रसाद पण्डित ज्यू, जिल्ला प्रहरी कार्यालय सिराहाका प्रमुख प.उ. जीवन कुमार श्रेष्ठ ज्यू तथा सिनियर प्रहरी अधिकृत, नगरपालिका तथा गाउँपालिकाका प्रमुख तथा उप-प्रमुख ज्यू सुरक्षा निकायका प्रमुख ज्यू शैक्षिक संस्थाका प्रमुख ज्यू सरकारी तथा गैर सरकारी कार्यालयका प्रमुख ज्युहरू बाल कल्व तथा यूव कल्वका प्रमुख, सञ्चारकर्मी समाजसेवी बुद्धिजीवी लगायतको उपस्थितिमा समुदाय-प्रहरी साझेदारी समुद्घाटन कार्यक्रमका झलकहरू।












