मौसममा अचानक फेरबदल आएको छ । बुढाबुढीले आगो ताप्ने जोरजाम गर्दैछन् । कतिपय युवाहरुले मदिरा खाने कुरा गर्छन् । केहीले भने यौनान्दको कुरा गर्ने गर्दछन् । जाडोमा सेक्स आमरुपमा सबैले खोज्ने विषय हो । घरभित्रै बसेर बाहिर परिरहेको झमझम परिरहेको पानी हेर्दै आफ्नो जोडीसँग बस्न कामना या कल्पना गर्ने समेत धेरै हुन्छन् । तर जाडोमा सेक्सका केही तरिका छन जसले तपाईको यौन क्षणलाई चरमतामा पुर्याउन मद्दत गर्छ । के गर्ने त ? १। सेक्सको मतलव शरिरमा कपडा नहुनु हो तर जाडो समयमा कपडा शरिरबाट उतार्नु भनेको कम्ती गारो काम होइन । त्यसैले कपडा खोलेर यौनसम्बन्ध राख्न वातावरण तयार गर्नुपर्छ । पार्टनरले पनि यो मान्ने र कोठामा पनि तातोका व्यवस्था गर्नुपर्छ । २। यदि तपाई वाइन पिउन मन पराउनुहुन्छ भने बेडमा योन क्रियाकलाप भन्दा पहिले रेड वाइनका एक एक गिलास तयार गर्न समेत यौन एक्सपर्टहरुले सल्लाह दिएका छन् । रेड वाइन कामोत्तेजनाको लागि महत्वपूर्ण मानिन्छ । र दुई जनाबिचको मायालाई थप उत्साहित पार्दछ । तर सीमामा रहेर मात्रै । ३। दिनभर अफिसको कामको थकानका कारण तपाई सेक्सबाट टाढा नहुनुहोस । बरु यसलाइृ प्रभावकारी बनाउन घर गए पछि तातो पानीले नुहाउनुहोस् जसले गर्दा तपाईको थकान कम हुन जान्छ र सेक्सका लागि तयार हुन सक्नुहुने छ । ४। यौन जीवन सुखद् बनाउन बिछ्याउनाको पनि महत्वपुर्ण भूमिका रहन्छ । सफा र न्यानो खालको तन्दाको प्रयोगले तपाईलाई यौन कार्यको लागी उत्प्रेरित गर्न सक्दछ । फोहर बेडिङले तपाईको जोसमा कमि ल्याउन सक्छ यसबाट बच्नको लागी उपयुक्त स्थान तथा कपडाको प्रयोग गर्नु आवस्यक हुन्छ । यी र यस्ता महत्वपूर्ण कार्यलाई ध्यान दिने हो भने जीवनको एक महत्वपूर्ण पाटो यौन जीवनमा सधै सुखमयी रहन सकिन्छ ।
जाडोमा सेक्स आमरुपमा सबैले खोज्ने विषय हो....
सवाल नेपालसंवाददाताशुक्रबार, १२ माघ २०७३

जाडोमा सेक्स आमरुपमा सबैले खोज्ने विषय हो....
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
यौन सम्पर्क शुरु हुनु अघि के चाहन्छन् महिला ?

यो पनि पढ्नुहोस् »
कुन–कुन राशिका महिलाहरु सजिलै यौनसम्पर्क गर्न मान्छन् ?
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

यौन सम्पर्क शुरु हुनु अघि के चाहन्छन् महिला ?
सोमबार, १७ वैशाख २०८१
कुन–कुन राशिका महिलाहरु सजिलै यौनसम्पर्क गर्न मान्छन् ?
मंगलबार, २० असार २०८०
कुन उमेरका महिलासँग यौनसम्पर्क गर्दा बढी यौन सन्तुष्टी मिल्छ ? जान्नुहोस्
सोमबार, १९ असार २०८०
पुरुषले दाम्पत्य जीवन सुखमय बनाउँन खानुहोस् यी ५ चिज
शनिबार, ९ वैशाख २०८०जब यौनकर्मी वेश्यालयका केटासँग प्रेममा परिन्
बिहीबार, ३० चैत २०७९



