संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले एक सय वटा पर्यटकीय गन्तव्यको नाम सार्वजनिक गरेको छ । नयाँ पर्यटकीय गन्तव्य बनाएर पर्यटक आकर्षित गर्न विभिन्न जिल्लाका एक सय वटा स्थान पहिचान गरिएको मन्त्रालयले जनाएको छ । यसकारले यसै आर्थिक वर्षमा सय वटा पर्यटकीय गन्तव्य घोषणा गरेर पूर्वाधार विकास गर्ने उल्लेख गरेअनुसार गन्तव्य तोकिएको मन्त्रालायले जनाएको छ ।

हेर्नुहोस् सूची

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड