महानगरको दुर्दशा : शौचालयको अभाव, सडक र पर्खाललाई शौचालय बनाउँदैै !
वीरगञ्ज । वीरगञ्ज बसपार्कमा सार्वजनिक शौचालयको अभावमा सर्वसाधारणले सडक र पर्खाललाई नै शौचालयका रुपमा प्रयोग गर्दै आएका छन् । यो वीरगञ्ज महानगरपालिकामा रहेको बसपार्क क्षेत्र हो ।
सर्वसाधारणको उच्च चाप हुने यस क्षेत्रमा एउटा पनि सार्वजनिक शौचालय छैन । जब कोहिलाई शौचालय आवश्यक पर्छ, सबै पुरुषहरु यीनै पर्खाल तिर सोझिन्छन् ।
सारंगी न्यूज बाट









