इटहरी / इटहरी चाेक स्थित सप्तकोसी डिजिटल फोटो स्टुडियो माथिल्लो तल्लामा अागलागी भएकाे छ । अगलागीकाे खास कारण एक्किन नभएतापनी ग्यास लिकेज अागलागी भएकाे अासंका गरिएकाे छ । अागलाी स्थलमा दमकल, प्रहरी, तथा स्थानियहरूकाे नियन्त्रण प्रयास जारी रहेकाे छ ।